'स्वास्थ्य सेवामा निजी क्षेत्र हाबी हुँदा उपचार खर्च स्वतः बढ्छ' – Online Khabar
सागर बुढाथोकी २०७८ असार १४ गते १२:०० मा प्रकाशित प्रतिक्रिया स्वास्थ्य सेवामा निजी क्षेत्र हावी भयो भने उपचार खर्च स्वतः महँगो पर्दै जाने स्वास्थ्य अर्थशास्त्री डा. घनश्याम गौतम बताउँछन् । निजी क्षेत्र आफूले गरेको लगानी र सेà...
Source: onlinekhabar.com