Live Breaking News & Updates on His secretariat

Stay informed with the latest breaking news from His secretariat on our comprehensive webpage. Get up-to-the-minute updates on local events, politics, business, entertainment, and more. Our dedicated team of journalists delivers timely and reliable news, ensuring you're always in the know. Discover firsthand accounts, expert analysis, and exclusive interviews, all in one convenient destination. Don't miss a beat — visit our webpage for real-time breaking news in His secretariat and stay connected to the pulse of your community

Let's condemn violence, be smart, and unite! – The Island

Let's condemn violence, be smart, and unite! – The Island
island.lk - get the latest breaking news, showbiz & celebrity photos, sport news & rumours, viral videos and top stories from island.lk Daily Mail and Mail on Sunday newspapers.

Temple-trees , Western , Sri-lanka , Colombo , Galle-face-hotel , Kurunegala , North-western , Malwatte , Uva , Asgiriya , Medamulana , Southern

Challenge for new govt: President

By Austin Fernando The background to mayhem The GotaGoGama protest has been on for 32 days to oust President Gotabaya Rajapaksa and the Rajapaksa Clan, from domestic politics, and achieve national progress. It was a civilized civilian event. Exactly on the 30th day of the protest, a meeting was held at Temple Trees in support […]

Temple-trees , Western , Sri-lanka , Colombo , Galle-face-hotel , Kurunegala , North-western , Malwatte , Uva , Asgiriya , Medamulana , Southern

संसद बैठक आह्वान भएपछि सभामुख सापकोटाको भियना जाने कार्यक्रम स्थगित

संसद बैठक आह्वान भएपछि सभामुख सापकोटाको भियना जाने कार्यक्रम स्थगित
gorkhapatraonline.com - get the latest breaking news, showbiz & celebrity photos, sport news & rumours, viral videos and top stories from gorkhapatraonline.com Daily Mail and Mail on Sunday newspapers.

Kathmandu , Bagmati , Nepal , United-states , Bidhya-bhandari , Parliament-secretariat , National-ca-united-states , Speaker-sapkota , Speaker-sapkota-tour , President-bidhya-bhandari , Speaker-tour , His-secretariat

कारवाही गरिएका चौध सांसदको सूची टाँसको माग गर्दै एमाले सांसदहरु सभामुखको सचिवालयमा

कारवाही गरिएका चौध सांसदको सूची टाँसको माग गर्दै एमाले सांसदहरु सभामुखको सचिवालयमा
gorkhapatraonline.com - get the latest breaking news, showbiz & celebrity photos, sport news & rumours, viral videos and top stories from gorkhapatraonline.com Daily Mail and Mail on Sunday newspapers.

Kathmandu , Bagmati , Nepal , Madhav-kumar-nepal , Singha , Leaders-speaker , Speaker-sapkota , Leaders-speaker-sapkota-secretariat , His-secretariat , Speaker-sapkota-act ,

अध्यक्ष प्रचण्डको स्वास्थ्यअवस्था सामान्य छः सचिवालय

अध्यक्ष प्रचण्डको स्वास्थ्यअवस्था सामान्य छः सचिवालय
gorkhapatraonline.com - get the latest breaking news, showbiz & celebrity photos, sport news & rumours, viral videos and top stories from gorkhapatraonline.com Daily Mail and Mail on Sunday newspapers.

Kathmandu , Bagmati , Nepal , Ganga-dahal , Kamal-dahal-health , M-center , His-secretariat , Advisor-vishnu ,

विपद्का घटनामा 'खोज तथा उद्दारकर्ता पहिले' मान्यता स्थापित

विपद्का घटनामा ‘खोज तथा उद्धारकर्ता पहिले’ मान्यता स्थापित
  
शेयर गर्नुहोस:
काठमाडौँ, असार ११ गते । निवर्तमान गृहमन्त्री खगराज अधिकारीको झण्डै दुई साताको कार्यकालमा शान्ति सुरक्षा, अमनचैन, विपद व्यवस्थापन र सुशासन कायम गर्नेतर्फ सकारात्मक कार्यको थालनी भएको छ ।
सो अवधिमा विपद्का घटनामा ‘खोज तथा उद्धारकर्ता पहिले’ भन्ने मान्यतालाई स्थापित गराउन गृहमन्त्री तथा सुरक्षा प्रमुखले हेलिकोप्टरबाट निरीक्षण गर्ने भन्दा सम्बन्धित खोज तथा उद्धार जनशक्ति र विपद् विज्ञलाई घटनास्थलमा पठाउने र ‘कमाण्ड पोष्ट’बाट समन्वय तथा निर्देशन दिने जनमैत्री कार्यमुखी उन्मुख पद्धतिको शुरु गरिएको छ । देशभरका सबै स्थानीय तहका छ हजार ७४३ वडामा न्यूनतम उद्धार सामग्री तत्काल प्रयोग गर्न सक्ने अवस्थामा भण्डारण गर्ने व्यवस्था मिलाउन निर्देश गरिएको नेता अधिकारीको सचिवालयले जनाएको छ ।
गत जेठ २१ र २७ गते नियुक्त मन्त्रीहरु प्रतिनिधिसभाको विघटन भएको स्थितिमा सर्वाेच्च अदालतको यही असार ९ गतेको अन्तरिम आदेशले पदमुक्त हुनुभएको थियो । नेकपा (एमाले) का नेता अधिकारीले गृहमन्त्रीमा रहँदाको छोटो अवधिमा नेपालको संविधानको मूल मर्म अनुसार प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री सामूहिक छलफल गरी सहकारिता, समन्वय र सहअस्तित्वका सिद्धान्त अनुसार तीन तहका सरकारबीच समन्वय गरी शान्ति सुरक्षा तथा विपद् व्यवस्थापनमा एकीकृत रुपमा काम गर्ने प्रतिबद्धता र समझदारी कायम गराउनुभएको छ ।
अधिकारीले मुलुकको शान्ति सुरक्षा, सीमा सुरक्षा, अपराध नियन्त्रण र विपद् व्यवस्थापनमा अग्रपंक्तिमा रहेका नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको तत्काल निरीक्षण एवं ब्रिफिङ लिई यस्ता जिम्मेवारीलाई प्रविधिमैत्री बनाउन, अनुसन्धानलाई थप वस्तुनिष्ठ बनाउन सबै प्रदेशबाट हुने व्यवस्था मिलाउन निर्देशन दिई कार्ययोजना तयार गर्न लगाउनुभएको उहाँको सचिवालयले जनाएको छ । यही बीचमा सिन्धुपाल्चोक, मनाङ, कास्की, म्याग्दीलगायतका जिल्लामा बाढी, पहिरो तथा मनसुनजन्य विपदमा खोज, उद्धार र राहत वितरणलाई व्यवस्थित बनाउनाका साथै राहात तथा खाद्य सामग्री उपलब्ध गराउन सहजीकरण गरिएको थियो । उहाँले नेपालको अन्तर्राष्ट्रिय सिमानाको सुरक्षार्थ खटिने थप ‘बोर्डर आउट पोष्ट’ स्थापना गर्न सशस्त्र प्रहरी बल नेपालको संगठन तथा व्यवस्थापन सर्भेक्षणलाई अघि बढाउनुभएको थियो भने मनसुनपूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना,२०७८ स्वीकृत गरी कार्यान्वयनमा ल्याउनुभएको थियो ।
यस्तै दीर्घकालीन रुपमा विपद् क्षति न्यूनीकरण एवं प्रतिकार्यको पूर्वतयारीका लागि ‘डिजाष्टर रिस्क म्यापिङ’ कार्य शुरु गरिएको, विपद जोखिम वित्तिय व्यवस्थापन रणनीति, २०७८ स्वीकृत गरी कार्यान्वयनका लागि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई निर्देशन दिइएको र आगलागी तथा डढेलोबाट क्षति भएका निजी आवास पुनर्निर्माणसम्बन्धी कार्यविधि, २०७८ निर्माण गरिएको जनाइएको छ । यसैगरी, नागरिक एपको प्रणालीलाई सुधार गरिएको जनाइएको छ । 
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
यो पनि हेर्नुहोस्
कृष्णमुरारी भण्डारी
सल्लाहकार सम्पादक :
गाेपाल खनाल
सम्पादक :
सूचना तथा प्रशारण विभाग दर्ता:
१५३८/०७६-७७

Nepal , Kathmandu , Bagmati , Supreme-court , National-action-plan , Nepal-police , He-nepal-international , Home-adhikari , Start-the , Nepal-constitution , Action-plan

पूर्व प्रधानमन्त्री खनालको स्वास्थ्यमा उल्लेख्य सुधार

पूर्व प्रधानमन्त्री खनालको स्वास्थ्यमा उल्लेख्य सुधार
gorkhapatraonline.com - get the latest breaking news, showbiz & celebrity photos, sport news & rumours, viral videos and top stories from gorkhapatraonline.com Daily Mail and Mail on Sunday newspapers.

Kathmandu , Bagmati , Nepal , Delhi , India , Nath-khanal , Khanal-health , East-prime-minister-khanal , East-prime-minister-nath-khanal , His-secretariat , Wednesday-delhi-hospital , Social-network

पूर्व प्रधानमन्त्री खनालको स्वास्थ्य अवस्थामा क्रमिक सुधार

पूर्व प्रधानमन्त्री खनालको स्वास्थ्य अवस्थामा क्रमिक सुधार
gorkhapatraonline.com - get the latest breaking news, showbiz & celebrity photos, sport news & rumours, viral videos and top stories from gorkhapatraonline.com Daily Mail and Mail on Sunday newspapers.

Kathmandu , Bagmati , Nepal , New-delhi , Delhi , India , Nath-khanal , Khanal-health , Nepal-service-corporation , East-prime-minister-khanal-health , East-prime-minister-nath-khanal , Wednesday-nepal-service-corporation

Bjp Could Fight Upcoming Uttar Pradesh Assembly Elections On The Lines Of Assam Without Declaring A Face Of Cm Yogi Adityanath - सियासी हलचल: क्या भाजपा बिना चेहरा घोषित किए असम की तर्ज पर लड़ेगी उत्तर प्रदेश विधानसभा चुनाव?

amarujala.com - get the latest breaking news, showbiz & celebrity photos, sport news & rumours, viral videos and top stories from amarujala.com Daily Mail and Mail on Sunday newspapers.

Uttar-pradesh , India , New-delhi , Delhi , Sunil-bansal , Amar-ujala , Akhilesh-yadav , Sanjay-latr , Amit-shah , Mohan-singh , Pramod-tiwari , Samajwadi-party

सरकारको समृद्धिको लक्ष्य पूरा गर्नेमा केन्द्रित हुन्छु : मन्त्री थापा

सरकारको समृद्धिको लक्ष्य पूरा गर्नेमा केन्द्रित हुन्छु : मन्त्री थापा
gorkhapatraonline.com - get the latest breaking news, showbiz & celebrity photos, sport news & rumours, viral videos and top stories from gorkhapatraonline.com Daily Mail and Mail on Sunday newspapers.

Kathmandu , Bagmati , Nepal , Ray-bhattarai , Communication-ministry , Ministry-thrusday , Thapa-ministry , Communication-ministry-as-developmenta-his , Minister-thapa , Action-plan , Communication-ministry-as-development , His-secretariat