Vimarsana
Biggest News Aggregation in the World

Page 42 - Khadka News Today : Breaking News, Live Updates & Top Stories | Vimarsana

Stay updated with breaking news from Khadka. Get real-time updates on events, politics, business, and more. Visit us for reliable news and exclusive interviews.

Top News In Khadka Today - Breaking & Trending Today

नेपालको स्पष्ट दृष्टिकोण (सम्पादकीय) - Vimarsana News

नेपालको स्पष्ट दृष्टिकोण (सम्पादकीय)

परराष्ट्रमन्त्री डा. नारायण खड्काले सोमबार संयुक्त राष्ट्रसङ्घको ७६औंँ महासभालाई सम्बोधन गर्नुभएको छ । सम्बोधनका क्रममा उहाँले राष्ट्रिय, अन्तर्राष्ट्रिय र क्षेत्रीय विषयमा नेपालको धारणा स्पष्ट पार्दै महामारी, आतङ्कवाद, à¤...

मोटरसाईकलबाटै पहिलो पटक मानसरोवर कैलाश दर्शन - Vimarsana News

मोटरसाईकलबाटै पहिलो पटक मानसरोवर कैलाश दर्शन

हवाई जहाजमा ढुवानी गरेर ल्याएका मोटर साईलकबाट नेपाली भुमि लाप्चा पुगेर मानसरोवर कैलाशको दर्शन सुरु भएको छ । परिक्षणका रुपमा मोटर साईकलबाट यात्रा गर्नुभएका दुई जना आन्तरिक पर्यटकहरुले दश घण्टामा लाप्चा पुगेर दर्शन गर्नुभएको...

सुकुम्बासी समस्या समाधान गर्न भूमि आयोग गठन - Vimarsana News

सुकुम्बासी समस्या समाधान गर्न भूमि आयोग गठन

सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोगको अध्यक्षमा केशव निरौलालाई नियुक्त गरेको छ । भूमिहीन दलित तथा सुकुम्बासीको समस्या समाधन गर्न नयाँ आयोग गठन गरिएको हो । यही मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वशिक्षक निरौलाको ...

ह्विलचेयर गुडाउँदै, बस्तुभाउ स्याहार्दै - Vimarsana News

ह्विलचेयर गुडाउँदै, बस्तुभाउ स्याहार्दै

भेरीगङ्गा नगरपालिका–६, घारीवनका कृषक कविराम खड्का एकाबिहानै ह्विलचेयरको पाङ्ग्रा गुडाउँदै बाख्राको खोरमा पुग्नुहुन्छ । बाख्रालाई घाँस हालेपछि बँदेललाई दाना खुवाउने काम गर्नुहुन्छ । त्यहाँबाट उहाँको ह्विलचेयर कुखुरा, टर्à...

समावेशी शिक्षासम्बन्धी सम्झौता - Vimarsana News

समावेशी शिक्षासम्बन्धी सम्झौता

समावेशी शिक्षा अध्ययन अध्यापनका लागि मध्यपश्चिम विश्वविद्यालयले अन्तर्राष्ट्रियस्तरका दुई विश्वविद्यालयसँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ । मध्यपश्चिमाञ्च विश्वविद्यालयले स्नातक तहसम्म समावेशी (विशेष) शिक्षा पठनपाठन...