Vimarsana
Biggest News Aggregation in the World

Page 43 - Khadka News Today : Breaking News, Live Updates & Top Stories | Vimarsana

Stay updated with breaking news from Khadka. Get real-time updates on events, politics, business, and more. Visit us for reliable news and exclusive interviews.

Top News In Khadka Today - Breaking & Trending Today

१६ वर्षपछि शिव र भुवन साथै - Vimarsana News

१६ वर्षपछि शिव र भुवन साथै

अभिनेता शिव श्रेष्ठ र भुवन केसी करिब १६ वर्षपछि एकसाथ पर्दामा देखिनुहुने भएको छ । शिव र भुवन यसअघि २०६२ सालमा प्रदर्शनमा आएको सोभित बस्नेतको निर्देशन रहेको चलचित्र ‘राजु राजा राम’मा सँगै देखिनुभएको थियो । १६ वर्षपछि फेरि निर्à...

संसदको २९ दिनमा १० वटा बैठक सम्पन्न - Vimarsana News

संसदको २९ दिनमा १० वटा बैठक सम्पन्न

संघीय संसदको चालू अधिवेश सोमबार राति १२ बजेदेखि अन्त्य भएको छ । साउन ३ गतेदेखि साउन ३२ गतेसम्म जम्मा २९ दिन चालू हुँदा नौ दिनमा १० वटा बैठक बसेको छ । सर्वोच्च अदालतले २०७८ असार २८ गतेको ऐतिहासिक फैसलाबाट पुनः क्रिलयाशील भएको संघ...

लुम्बिनी सरकारले मिर्गौला, क्यान्सर र मटु रोगीलाई दुई लाख सहयोग गर्ने - Vimarsana News

लुम्बिनी सरकारले मिर्गौला, क्यान्सर र मटु रोगीलाई दुई लाख सहयोग गर्ने

लुम्बिनी प्रदेश सरकारले मिर्गौला, क्यान्सर र मटु रोगका बिरामीलाई रु. दुई लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । बिहीबार नयाँ गठन भएको मन्त्रिपरिषद्को पहिलो बैठकले यसअघि उपचारका लागि रु एक लाख पाइरहेका बिरामीलाई थप रकम सहयोग ग...

परीक्षार्थीलाई आजदेखि अष्ट्राजेनिका खोप दिन शुरु - Vimarsana News

परीक्षार्थीलाई आजदेखि अष्ट्राजेनिका खोप दिन शुरु

त्रिभुवन विश्व विद्यालयअन्तर्गत सञ्चालित परीक्षामा सहभागी विद्यार्थीहरुलाई कोभिड–१९ विरुद्धको खोप दिन शुरु गरिएको छ । स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले बिहीबारदेखि सबै विश्व विद्यालय स्तरको परीकà...

विशेष समयमा सांसदहरूबीच सवाल जवाफ - Vimarsana News

विशेष समयमा सांसदहरूबीच सवाल जवाफ

पूर्व अर्थमन्त्री तथा नेकपा ९एमाले० का सांसद विष्णुप्रसाद पौडेलले वर्तमान सरकारले यसअघिको सरकारले ल्याएको सामाजिक सुरक्षा भत्ता व्यवस्थाबारेमा जिज्ञासा गर्नुभएको छ । प्रतिस्थापन विधेयक ल्याएर नयाँ बाजेट ल्याउने तयारी सरà...