एनआरएनए युकेका अध्यक्षमा गाहामगर
गैरआवसीय नेपाली सङ्घ बेलायतका अध्यक्षमा प्रेम गाहामगर विजयी हुनुभएको छ । पहिलो पटक अनलाइन मतदानमार्फत निर्वाचन सम्पन्न भएको थियो । झण्डै साढे ११ हजारले गरेको मतदानबाट अध्यक्ष गाहामगरले चार हजार पाँच सय ७४ मत प्राप्त गर्नुभएà...