धमाधम फर्काइँदै चोरिएका 'देवता', २६ मूर्ति फिर्ता गर्ने प्रक्रियामा – Online Khabar
सुदर्शन अर्याल २०७८ असार १५ गते ८:११ मा प्रकाशित प्रतिक्रिया १५ असार, काठमाडौं । २०औं शताब्दीको छैटाैं र सातौं दशकमा हराएका झण्डै दुई दर्जन मूर्ति तथा पुरातात्विक सामग्रीहरू नेपाल भित्र्याउने प्रक्रिया शुरु भएको छ । पुरातत्...
Source: onlinekhabar.com