निर्वाचन नै समस्याको समाधान
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले पाँच महिनामा दोस्रोपटक प्रतिनिधिसभालाई विघटन गरी नयाँ निर्वाचनको सिफारिस गर्नुको निहितार्थ बुझ्नु आवश्यक छ । विपक्षी दलमा रहेको दुविधा तथा व्यापक अविश्वासका कारण नै तीन महिनà¤...