Live Breaking News & Updates on Name ray

Stay informed with the latest breaking news from Name ray on our comprehensive webpage. Get up-to-the-minute updates on local events, politics, business, entertainment, and more. Our dedicated team of journalists delivers timely and reliable news, ensuring you're always in the know. Discover firsthand accounts, expert analysis, and exclusive interviews, all in one convenient destination. Don't miss a beat — visit our webpage for real-time breaking news in Name ray and stay connected to the pulse of your community

চাঁদপুরের ইলিশ উপহার দিতে চান কৌশানি

চাঁদপুরের ইলিশ উপহার দিতে চান কৌশানি
chandpurtimes.com - get the latest breaking news, showbiz & celebrity photos, sport news & rumours, viral videos and top stories from chandpurtimes.com Daily Mail and Mail on Sunday newspapers.

Bangladesh , India , Sanu , Rajasthan , Calcutta , West-bengal , Hilsa , Bihar , Dutta-ronnie , Chandpur-padma-meghna , Chandpur-padmar-meghna , Mukherjee-chandpur

ফের পাওলির অনির্বাণ জুটি

ফের পাওলির অনির্বাণ জুটি
bd-pratidin.com - get the latest breaking news, showbiz & celebrity photos, sport news & rumours, viral videos and top stories from bd-pratidin.com Daily Mail and Mail on Sunday newspapers.

Calcutta , West-bengal , India , Pauline-price , Name-ray , கால்குட்டா , மேற்கு-பெங்கல் , இந்தியா , பாலீந்-ப்ரைஸ் ,

সৃজিতের আয়োজন: পরিচালক পাওলি-নায়ক অনিবার্ণ


সৃজিতের আয়োজন: পরিচালক পাওলি-নায়ক অনিবার্ণ
প্রকাশিত: ১৩:৩৭, ৪ আগস্ট ২০২১  
আপডেট: ১৫:৫১, ৪ আগস্ট ২০২১
টলিউড নির্মাতা সৃজিত মুখার্জির নতুন চলচ্চিত্র ‘লহ গৌরাঙ্গের নাম রে’। এতে প্রথমবার জুটি বেঁধে অভিনয় করতে যাচ্ছেন পাওলি দাম ও অনির্বাণ ভট্টাচার্য। তবে নায়ক-নায়িকা নন, পরিচালক ও অভিনেতার চরিত্রে দেখা যাবে এই যুগলকে।
সৃজিত মুখার্জি বলেন—‘‘জুলফিকার’ চলচ্চিত্রের পর থেকেই পাওলির সঙ্গে কাজ করার ইচ্ছা ছিল। পাওলি দারুণ অভিনেত্রী। মেধাবী ও বুদ্ধিমান। অনির্বাণও তাই। এই নতুন জুটি অবশ্যই দর্শকরা পছন্দ করবেন।’’
এ চলচ্চিত্রের প্রযোজক রানা সরকারের মুখেও শোনা গেল পাওলির প্রশংসা। তার ভাষায়, ‘পাওলি খুবই ভালো একজন অভিনেত্রী। ওর সঙ্গে বহু চলচ্চিত্রে কাজ করেছি। ‘লহ গৌরাঙ্গের নাম রে’ চলচ্চিত্রে পাওলিকে পেয়ে সত্যিই আনন্দিত।’ অন্যদিকে, পাওলি বলেন—‘আমি তো সৃজিতের সঙ্গে ফের কাজ করার জন্য মুখিয়ে ছিলাম।’
চৈতন্য মহাপ্রভুর কাহিনি নিয়ে এই চলচ্চিত্র তৈরি করছেন সৃজিত মুখার্জি। শ্রীচৈতন্য মহাপ্রভুর ভূমিকায় দেখা যাবে পরমব্রত চট্টোপাধ্যায়কে। লক্ষ্মীপ্রিয়ার চরিত্রে রয়েছেন প্রিয়াঙ্কা সরকার। শোনা যাচ্ছে, পরমব্রত, প্রিয়াঙ্কা, অনির্বাণ প্রতিটি চরিত্রের মধ্যে পারস্পরিক একটি যোগসূত্র রয়েছে। এখনো কাস্টিংয়ের কাজ চলছে। আগামী বছর এ চলচ্চিত্রের শুটিং শুরু হবে।
ঢাকা/শান্ত
সম্পর্কিত বিষয়:

Mukherjee-new , Name-ray , Pauline-price , பாலீந்-ப்ரைஸ் ,

পাওলির পরিচালনায় নায়ক

পাওলির পরিচালনায় নায়ক
banglanews24.com - get the latest breaking news, showbiz & celebrity photos, sport news & rumours, viral videos and top stories from banglanews24.com Daily Mail and Mail on Sunday newspapers.

Bangladesh , Calcutta , West-bengal , India , Pauline-price , Name-ray , பங்களாதேஷ் , கால்குட்டா , மேற்கு-பெங்கல் , இந்தியா , பாலீந்-ப்ரைஸ்

कमरेड हराएको सूचना !


प्रकाश तिवारी
२०७८ साउन २ गते १९:२० मा प्रकाशित प्रतिक्रिया
‘जनता इतिहासका निर्माता हुन् । एककाँटी सलाई ज्वालाको बीउ रोप्छ । आगोको सानो फिलिङ्गोले सारा बस्ती उजाड पार्छ । जब ज्वालामुखी फुट्छ, चट्टानहरू पग्लन्छन् । इन्द्रासन डग्मगाउँछ । प्रलयको उद्भव युगौंदेखि धर्तीको गर्भमा दमित असन्तोष हो ।’
उसको यही भनाइ मार्चपास गरिरहेको थियो मभित्र । यसैबीच मेरा आँखा प्रहरी चौकीको भित्तामा लेखिएको ‘प्रहरी मेरो साथी’ वाक्यांशमाथि पर्छन् । अनायास विचार प्रवाहमा राजा महेन्द्र मल्ल र श्री-३ पद्मशमशेर प्रकट हुन पुगे ।
महेन्द्र मल्ल हरेक दिन धुरीमा चढी प्रजाका घरबाट धूवाँ आए नआएको हेर्थे भन्ने भनाइ छ । सत्तासीन छँदा श्री-३ पद्मशमशेरले पनि ‘म राष्ट्रको नोकर हुँ’ भनी दावा गरेका थिए रे । त्यसो त सत्ताको मुलायम कुर्सीमा बसी पपुलिस्ट कुरा गर्नेहरूको श्रृङ्खला यतिमै टुङ्गिंदैन । तर दावा गर्नु एउटा कुरा, यथार्थमै जनताको दुःख-सुखमा साथसाथ रहनु अर्को कुरा हो ।
म फेरि ‘ब्याक टु मंगलमान’ हुँदै प्रारम्भमा पुग्छु- ‘एककाँटी सलाई ज्वालाको बीउ रोप्छ । आगोको सानो फिलिङ्गोले सारा बस्ती उजाड पार्छ । प्रलयको उद्भव युगौंदेखि धर्तीको गर्भमा दमित असन्तोष हो ।’
मलाई उसको त्यस अभिव्यक्तिले निरन्तर पछ्याइरहेकै थिए ।
कुरा २०२७/२८ सालतिरको हो । चूक पोखेजस्तो कालो रात । औंसीको सीमान्त विन्दु भेट्ने रहरमा ओइलाउँदै गएको जून । रूखका पातहरू फड्कार्दै बहेको थियो तातो हावा । सुकेको खरको राँको बाल्दै बीस-बाइसको पठ्ठा जवान बास माग्न आइपुग्छ ।
रौं-रौंमा ‘अतिथि देवो भव’को संस्कार पालेको मैले विना हिच्किचाहट उसको स्वागत गरें । उसले पिठ्युँको झोला निकाली पिंढीमा बिसायो । ऊ थाकेको मात्र होइन, गर्मीले पाकेको पनि थियो । त्यस दिन उसले लगातार दश कोस लामो यात्रा गरेको रहेछ ।
उसले रूद्रघण्टी नचाउँदै दुई अङ्खोरा पानी पियो अनि रूमाल झिकेर पसिना पुछ्यो । रूमाल निकाल्दा झोलाभित्रको रातो किताब फुत्त बाहिर निस्कियो । मेरा आँखा पुस्तकको कभरमा अङ्कित दाह्रीवाल मनुष्यको तस्वीरमाथि परे । दाह्रीवाल हाम्रा आदिम ऋषि महर्षि जस्तै देखिन्थे । निमेषभरका लागि पुस्तकको कभरमा अङ्कित दाह्रीवाल र मेरा आँखा जुधे । मैले फोटोतर्फ नजर लाएको देखेर आगन्तुक बोल्न थाल्यो- ‘यी दाह्रीवाल वृद्ध हाम्रा आदर्श हुन् । एक दिन हामी यिनको दर्शनमा आधारित समतामूलक समाज निर्माण गरेरै छोड्नेछौं ।’
ऊ निकै भोकाएको थियो । उसले गुन्द्रुकको अचारसँग केही घान मकै मीठो गरी चपायो । अनि ओछ्यानमा जानुअघि एल्बम निकालेर आफ्नो बाबुको फोटो देखायो । फोटो २००७ सालको क्रान्तिको उद्घोष गर्न बसेको वैरगनिया सम्मेलनताका खिचिएको थियो । फोटोमा उसको बाबु काँधमा बन्दूक भिरी राणाशाही विरूद्ध सशस्त्र युद्धको विगुल फुकिरहेको सहजै अनुमान लगाउन सकिन्थ्यो ।
यमराज त्यसपछि एकैचोटि २०४६ सालमा मेरो घर आइपुग्यो । रातमै आयो, अनि उज्यालो नहुँदै निस्केर गयो । त्यसपटक पनि कहाँ जाँदै थियो ऊ, न मैले सोधें, न उसले बतायो !
कोठामा टुकीको मधुरो प्रकाश छाइरहेको थियो । त्यसरात आगन्तुक र मबीच लामै भलाकुसारी चल्यो । उसले शोषित, उत्पीडित र सीमान्तकृत वर्गको मुक्ति नै वास्तविक अर्थको रामराज्य भएको व्याख्या गर्‍यो ।
‘तपाईंको नाम के पर्यो ?’ सोध्न मुख बाउँदै थिएँ म । ‘मेरो नाम यमराज हो ।’ ऊ स्वयम् बोलिदिएपछि म चुप भएँ ।
‘अलि राम्रो नाम दिएको भए पनि हुने नि हगि ? पण्डितले न्वारानका दिन यही नाम जुराएका रे ! म यही नामले चिनिंदै गएँ ।’ उसले यमराज नाम रहनु पछाडिको रहस्यसमेत खोल्यो ।
‘त्यसो त नाममा के छ, गुलाफलाई जुनसुकै नाम देऊ ! गुलाफ गुलाफ नै हो’ मैले पनि भनिदिएँ ।
भोलिपल्ट भालेको डाँकोमा उठेर कहाँ जाँदै थियो ऊ ? न मैले सोधें, न उसले भन्यो । यमराज त्यसपछि एकैचोटि २०४६ सालमा मेरो घर आइपुग्यो । रातमै आयो, अनि उज्यालो नहुँदै निस्केर गयो । त्यसपटक पनि कहाँ जाँदै थियो ऊ, न मैले सोधें, न उसले बतायो !
पछिल्लो पटक २०६२ सालमा मेरो घर आएको थियो ऊ । यमराज त्यतिबेलासम्म बूढो भैसकेको थियो । तर जोश, जाँगर, उमङ्ग, उत्साह भने बाइस वर्षे पठ्ठा जवानकै जस्तो थियो । उसको अनुहारमा प्रचण्ड तेज वा चमक देखिन्थ्यो । त्यसपालि पनि उसले वस्त्रहीनलाई नाना, ओतविहीनलाई छाना, भोकालाई खानाको आदर्श परिकल्पना सुनायो ।
‘मैले बाबुको सिको गर्दै निरङ्कुशता विरूद्ध हतियार उठाएँ । पछिल्लो हमलामा अनपेक्षित क्षति व्यहोर्नुपर्यो । नेपाल आमाका दर्जनौं सपुतहरूले सहादत प्राप्त गरे’ गोलीको छर्राले खाएका दुई ठूटे औंला देखाउँदै उसले भन्यो ।
‘हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए । बन्दैन देश दुई चार सपुत मरेर नगए’ मैले जोडिदिएँ ।
यमराजको बोलीवचन अति मिजासिलो थियो । ऊ गाउँलेहरूसँग विनम्रताका साथ कुरा गर्थ्यो । आम जनसमुदायलाई आमा बुबा, दाजु-भाइ, दिदी-बहिनीको साइनो लाउँथ्यो । गाउँलेहरू उसलाई कमरेड भनी बोलाउँथे ।
‘तपाईं पनि मलाई कमरेड भन्न सक्नुहुन्छ । कमरेड शब्दको अर्थ साथी हो । हाम्रोमा ठूलादेखि सानासम्मलाई कमरेड भन्ने चलन छ’, उसले कमरेड शब्दको बारेमा बतायो पनि ।
त्यो नै उसको र मेरो अन्तिम भेट रह्यो । त्यसपछि कहिल्यै फर्केर आएन । कोही भन्थे ऊ मर्यो । कोही भन्थे ऊ मारियो । अनि कोही भन्थे बैरागिंदै मुग्लान पस्यो ।
यसैबीच ६ महीनाअघि यमराजले लेखेको पत्र मेरो हातमा पर्यो । पत्रमा उसले आफ्ना सहयोद्धाप्रति गुनासो गरेको थियो –
‘संसार बदल्छौं भनी हिंडेकाहरूलाई सत्ताले बदलिदियो ! हातमा नेपाल आमाको मुटु-कलेजो ! मुखमा राधाकृष्णको मायावी भजन ! चोथाले धाईआमाको हातमा क्रान्तिवीर्य-बालक । वान्स मोर भन्दै ताली पिटिरहेका सिद्धान्तहीन नयाँपुस्ता । कोही थकित हुँदै दाह्रीवाल बूढाको फोटो अङ्कित बहुमूल्य रातो किताब सत्ताको छक्का दाउमा बन्धकी राख्न खोज्छन् त कोही ‘त्वमेव माता च पिता त्वमेव’ भन्दै लाल बादशाहको महिमा गाउँछन् !
हामी जनताका सेवक रहेनौं ! अति भयो, अतिले खती हुन्छ भन्दै सचेत गराउने कोशिश पनि गरें । मेरो आर्तनादलाई पागलको चीत्कार भने उनीहरूले !
मानिसहरू भन्दा हुन् म मरें वा मारिएँ ! न म मरेको छु, न त मारिएको छु । आम नागरिकको कुरीकुरीबाट जोगिन केवल अज्ञातवासमा रहेको छु । जनतासामु मुख देखाउने हिम्मत हराएकाहरूको हविगत यस्तै त हुन्छ ।’
उसले पठाएको चिठी लामै थियो ।
‘तपाईं अज्ञातवासमा रहने हैन जनताको माझ आउनुपर्छ । अनि शक्तिको उन्मादी नसाले ग्रस्तहरूको कानको जाली फुट्ने गरी भन्नुपर्छ- ए सत्तासीनहरू हो, हिजोका संघर्षपूर्ण दिनहरूलाई सम्झ । जनतामाझ खाएका वाचा-कसम याद गर्दै शहीदहरूसँग क्षमा माग । महान् मानिसहरू गल्तीप्रति क्षमा माग्न हिच्किचाउँदैनन् ।’
मैले उसलाई सम्झिंदै पत्र लेखें । तर मेरो पत्र ऊसामु पुर्याउने कसरी ? मसँग उसको ठेगाना थिएन । चिठीमा कमरेड यमराजले आफ्नो ठेगाना उल्लेख गरेको भए पो !
आज-भोलि गर्दै समय बित्दै गइरहेको छ । उसलाई भेट्ने मेरो धोको अझै पूरा भएको छैन । मलाई त्याग, तपस्या र बलिदानले भरिपूर्ण त्यो बेलाका यमराजसँग भेट्ने अति इच्छा छ । त्यसैले म यतिबेला राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित गर्ने गरी एउटा सूचना ड्राफ्ट गरिरहेको छु –
कमरेड यमराज हराएको सूचना !

Nepal , King-mahendra-malla , Mahendra-malla , Young-bass , Name-ray , Saying-applause , Saying-red , Comrade-his , நேபால் ,

জোড়া সিনেমার জুটি পরমব্রত-প্রিয়াংকা সরকার

জোড়া সিনেমার জুটি পরমব্রত-প্রিয়াংকা সরকার
bdnews24.com - get the latest breaking news, showbiz & celebrity photos, sport news & rumours, viral videos and top stories from bdnews24.com Daily Mail and Mail on Sunday newspapers.

Shreya-ghoshal , Indian-express , Name-ray , ஸ்ரேயா-கோஷல் , இந்தியன்-எக்ஸ்பிரஸ் ,

শিল্পের সঙ্গে প্রশাসনকে মেলাতে পেরেছিলেন কবি | 1037260 | কালের কণ্ঠ

শিল্পের সঙ্গে প্রশাসনকে মেলাতে পেরেছিলেন কবি | 1037260 | কালের কণ্ঠ
kalerkantho.com - get the latest breaking news, showbiz & celebrity photos, sport news & rumours, viral videos and top stories from kalerkantho.com Daily Mail and Mail on Sunday newspapers.

Rasulpur , Bangladesh-general , Bangladesh , Bengali , Noakhali , Jessore , Khulna , India , Dhaka , Allah-habib , Abu-jafar-muhammad-shiraji , I-maulana-rumi

The Blacklist Recap 04/30/21: Season 8 Episode 15 "The Russian Knot"


“The Russian Knot”,  as per the NBC synopsis, 
“The Task Force hatches a plan to steal a Soviet-era cipher machine needed to decrypt coded messages.
Townsend puts Liz’s loyalty to the test. Red and Dembe are called to an unexpected meeting.
If you are excited to find out what happens tonight make sure to bookmark this spot and come back for our The Blacklist recap between 8 PM – 9 PM ET!  While you wait for our recap make sure to check out all our The Blacklist recaps, news, spoilers, right here.
Tonight’s The Blacklist episode begins now – Refresh Page often to get the most current updates!

Syria , Russia , Washington , United-states , Belarus , Russian , Aram , Belarusian , James-spader , Emma-foster , Washington-post ,

ফের বাংলাদেশের ছবিতে রূপসা

ফের বাংলাদেশের ছবিতে রূপসা
dainikamadershomoy.com - get the latest breaking news, showbiz & celebrity photos, sport news & rumours, viral videos and top stories from dainikamadershomoy.com Daily Mail and Mail on Sunday newspapers.

Calcutta , West-bengal , India , Rupsha-mukherjee , April-rupsha-mukherjee , Shaheen-suman , Image-ramadan-friday , Name-ray , Builder-majumdar , Her-country , கால்குட்டா

মরমি কবি হাছন রাজার জন্মদিন আজ

মরমি কবি হাছন রাজার জন্মদিন আজ
ekushey-tv.com - get the latest breaking news, showbiz & celebrity photos, sport news & rumours, viral videos and top stories from ekushey-tv.com Daily Mail and Mail on Sunday newspapers.

Sunamganj-district , Sylhet , Bangladesh , Dhaka , Amit-barman , Ahmed-monjurul , Haore , Dewan-ali-king , King-foundation , King-museum , King-academy , Sylhet-city