नेपालको स्पष्ट दृष्टिकोण (सम्पादकीय)
परराष्ट्रमन्त्री डा. नारायण खड्काले सोमबार संयुक्त राष्ट्रसङ्घको ७६औंँ महासभालाई सम्बोधन गर्नुभएको छ । सम्बोधनका क्रममा उहाँले राष्ट्रिय, अन्तर्राष्ट्रिय र क्षेत्रीय विषयमा नेपालको धारणा स्पष्ट पार्दै महामारी, आतङ्कवाद, ...