रानी एलिजाबेथ द्वितीय : जब तेन्जिङ र हिलारीको सगरमाथा आरोहण रानीका लागि राखियो गोप्य
सगरमाथा आरोहणका लागि सुनियोजित र व्यावसायिक अभियानको सुरुवात सन् १९२२ मा भएको थियो । अर्थात् आजभन्दा ठ्याक्कै एक सय वर्ष अगाडि । तर विश्वको यो सर्वोच्च शिखर आरोहणको पहिलो सफल अभियान पूरा हुन थप ३१ वर्ष लाग्यो ।तर, सन् १९५३ मे २९...
Source: ratopati.com