Stay updated with breaking news from London queen. Get real-time updates on events, politics, business, and more. Visit us for reliable news and exclusive interviews.
सगरमाथा आरोहणका लागि सुनियोजित र व्यावसायिक अभियानको सुरुवात सन् १९२२ मा भएको थियो । अर्थात् आजभन्दा ठ्याक्कै एक सय वर्ष अगाडि । तर विश्वको यो सर्वोच्च शिखर आरोहणको पहिलो सफल अभियान पूरा हुन थप ३१ वर्ष लाग्यो ।तर, सन् १९५३ मे २९ मा नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका नागरिक एडमन्ड हिलारीले सगरमाथा आरोहण बारे विश्वला. ....