कामदार अभावले भीमसेन मन्दिर पुनःनिर्माण तिहारपछि सम्पन्न हुने
पाटन दरबार स्क्वायरस्थित भीमसेन मन्दिर पुनःनिर्माणको काम नजिकै आइरहेको दशैँ–तिहारअघि सम्पन्न नहुने भएको छ । हिन्दू धर्मावलम्बीको महान् पर्व दशैँ–तिहार नजिकिएसँगै कामदार अभाव हुँदै जाँदा पछि मात्र सम्पन्न हुने भएको हो । मनà...