१. ‘युरोकप २०२०’ मा कति राष्ट्रको सहभागिता रहेको छ ? २४ । – युईएफएले चार वर्षअघि नै सहभागी देशको सङ्ख्या १६ बाट २४ पु¥याउने निर्णय गरेको । – ११ देशका ११ सहरमा युरोकप २०२० सञ्चालन भएको ।
२. मिस युनिभर्स–२०२० को उपाधि जित्ने सुन्दरी को हुन् ? एन्ड्रिया मेजा (मेक्सिको) । – ६९औँ संस्करणको मिस युनिभर्स प्रतिस्पर्धामा सहभागी ७३ देशका सुन्दरीलाई पछाडि पार्दै २६ वर्षीया सफ्टवेयर इन्जिनियर एन्ड्रियाले सो उपाधि जितेकी । – सन् २०२१ मे १६ मा सम्पन्न प्रतियोगितामा ब्राजिलकी जुलिया गामा फस्ट र पेरुकी ज्यानिक मासेटा सेकेन्ड रनरअप भएका ।