Stay updated with breaking news from எப்படி தி தேசம். Get real-time updates on events, politics, business, and more. Visit us for reliable news and exclusive interviews.
१. ‘युरोकप २०२०’ मा कति राष्ट्रको सहभागिता रहेको छ ? २४ । – युईएफएले चार वर्षअघि नै सहभागी देशको सङ्ख्या १६ बाट २४ पु¥याउने निर्णय गरेको । – ११ देशका ११ सहरमा युरोकप २०२० सञ्चालन भएको ।
२. मिस युनिभर्स–२०२० को उपाधि जित्ने सुन्दरी को हुन् ? एन्ड्रिया मेजा (मेक्सिको) । – ६९औँ संस्करणको मिस युनिभर्स प्रतिस्पर्धामा सहभागी ७३ देशका सुन्दरीलाई पछाडि पार्दै २६ वर्षीया स ....