Live Breaking News & Updates on World poudel

Stay informed with the latest breaking news from World poudel on our comprehensive webpage. Get up-to-the-minute updates on local events, politics, business, entertainment, and more. Our dedicated team of journalists delivers timely and reliable news, ensuring you're always in the know. Discover firsthand accounts, expert analysis, and exclusive interviews, all in one convenient destination. Don't miss a beat — visit our webpage for real-time breaking news in World poudel and stay connected to the pulse of your community

१० हजार राहत बाँड्न गरिब परिवार कसरी छान्ने ?

१० हजार राहत बाँड्न गरिब परिवार कसरी छान्ने ?
onlinekhabar.com - get the latest breaking news, showbiz & celebrity photos, sport news & rumours, viral videos and top stories from onlinekhabar.com Daily Mail and Mail on Sunday newspapers.

Nepal , Kathmandu , Bagmati , Janardan-sharma , Poudel-states , Commission-vice-it , Commission-vice , Finance-minister-janardan-sharma , Commission-vice-president , World-poudel , Finance-minister , Done-minister-sharma

संस्थानहरूमा सुधार आवश्यक

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलले सरकारी संस्थानहरूको प्रगति कम देखिएको बताउनुभएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र मन्त्रालयसँग सम्बद्ध निकायहरूको आर्थिक वर्ष ०७७÷७८ मा सञ्चालित विकास आयोजना तथा कार्यक्रमको वार्षिक प्रगति समीक्षा र मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उहाँले सो कुरा बताउनुभएको हो ।
उहाँले मन्त्रालयअन्तर्गतका निकायबाट प्रवाह हुने सेवाहरूमा विविधीकरण हुनुपर्ने बताउँदै भन्नुभयो, “सधैँ भन्सारमा गाडीको कर उठाएर मात्र राज्य चल्न सक्दैन ।

Kathmandu , Bagmati , Nepal , Gorkhapatra-sansthan , Communication-ministry , Nepal-television , Service-body , Commission-vice , Nepal-telecom , Commission-vice-president , World-poudel , State-act

पुनःनिर्माणका काम सम्बन्धित निकायलाई हस्तान्तरण गरिने

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट सम्पादन हुँदै आएका पुनःनिर्माणसम्बन्धी बाँकी काम सम्बन्धित मन्त्रालय, विभाग एवं निकायलाई हस्तान्तरण गरिने भएको छ ।

प्रधानमन्त्री एवं प्राधिकरणको निर्देशक समितिका अध्यक्ष शेरबहादुर देउवाको अध्यक्षतामा बसेको २० औँ बैठकले निजी आवासलगायतका कामको हस्तान्तरण सुरु गर्ने निर्णय गरेको हो । निर्णयअनुसार निजी आवास तथा बस्ती विकासतर्फको वित्तीय एवं प्राविधिक व्यवस्थापनको काम सहरी विकास मन्त्रालयअन्तर्गतको सहरी विकास तथा भवन निर्माण विभागले हेर्नेछ । विभागले सरकारी एवं सार्वजनिक भवन, स्वास्थ्य संस्था र हाल केन्द्रीय आयोजना कार्यान्वयन एकाइ(भवन) मार्फत सञ्चालित गुम्बाको पुनःनिर्माणको जिम्मेवारी पनि लिनेछ ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी काम एवं प्राधिकरणको संस्थागत स्मरणको व्यवस्थापन र पुनःनिर्माण तथा पुनःस्थापनामा बाँकी रहेका कामको कानूनी एवं नीतिगत व्यवस्था तथा समन्वय, सहजीकरण र अनुगमनसम्बन्धी काम राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गर्नेछ । विद्यालय तथा विश्व विद्यालयका भवन पुनःनिर्माणका काम शिक्षा मन्त्रालय र शिक्षा विकास तथा समन्वय एकाइबाट सम्पादन हुनेछन् ।

Kathmandu , Bagmati , Nepal , Sushil-gyawali , Janardan-sharma , Health-institution , Development-ministry-urban , Development-ministry , Commission-vice , World-school-building , Building-construction-department , Singha

यथास्थितिमै अर्थतन्त्र, समस्याको थुप्रो अघि देउवा सरकार

यथास्थितिमै अर्थतन्त्र, समस्याको थुप्रो अघि देउवा सरकार
onlinekhabar.com - get the latest breaking news, showbiz & celebrity photos, sport news & rumours, viral videos and top stories from onlinekhabar.com Daily Mail and Mail on Sunday newspapers.

Libya , Kathmandu , Bagmati , Nepal , Jhapa , Nepal-general- , Libyan , Sher-bahadur-deuba , Sharan-rijal , Janardan-sharma , Poudel-states , Nepali-congress

नयाँ बजेटमाथि पूर्वअर्थमन्त्री डा.महतको टिप्पणी : 'वितरणमुखी र कम्युनिस्ट घोषणापत्र जस्तो'

नयाँ बजेटमाथि पूर्वअर्थमन्त्री डा.महतको टिप्पणी : 'वितरणमुखी र कम्युनिस्ट घोषणापत्र जस्तो'
ratopati.com - get the latest breaking news, showbiz & celebrity photos, sport news & rumours, viral videos and top stories from ratopati.com Daily Mail and Mail on Sunday newspapers.

Nepal , Shankar-sharma , Govinda-pokharel , Sudarshan-pandey , Wagle-sharma , Chandra-dhakal , Padma-bhattarai , Gyanendra-karki , School-democracy , Prada , Commerce-union , Sharan-mahat

अर्थविद् भन्छन्- मतदातालाई प्रभावित गर्ने बजेट

अर्थविद् भन्छन्- मतदातालाई प्रभावित गर्ने बजेट
onlinekhabar.com - get the latest breaking news, showbiz & celebrity photos, sport news & rumours, viral videos and top stories from onlinekhabar.com Daily Mail and Mail on Sunday newspapers.

Kathmandu , Bagmati , Nepal , How-development , East-secretary , World-poudel , Government-the , Prime-minister , Foreign-grant , His-political , November-new-parliament

सङ्घीयतामा योजना तर्जुमा

सङ्घीयतामा योजना तर्जुमा
gorkhapatraonline.com - get the latest breaking news, showbiz & celebrity photos, sport news & rumours, viral videos and top stories from gorkhapatraonline.com Daily Mail and Mail on Sunday newspapers.

Commission-pradesh , Commission-old-institution , World-poudel , Old-education , Goes-constitution , Urgent-the , His-well , Pradesh-or-local , Sharma-his , Federal-price , Development-may

'मेक इन नेपाल स्वदेशी–अभियान' अन्तरआत्मामा लागेको विषय: राष्ट्रपति

'मेक इन नेपाल स्वदेशी–अभियान' अन्तरआत्मामा लागेको विषय: राष्ट्रपति
ratopati.com - get the latest breaking news, showbiz & celebrity photos, sport news & rumours, viral videos and top stories from ratopati.com Daily Mail and Mail on Sunday newspapers.

Kathmandu , Bagmati , Nepal , National-point , President-bidhya-bhandari-nepal , President-office , President-bhandari-his , President-bhandari , World-poudel , கட்மாண்டு , பாக்மாடி

सन् २०२२ मै विकासशील राष्ट्रमा स्तरोन्नती नहुन सुझाव

सन् २०२२ मै विकासशील राष्ट्रमा स्तरोन्नती नहुन सुझाव
onlinekhabar.com - get the latest breaking news, showbiz & celebrity photos, sport news & rumours, viral videos and top stories from onlinekhabar.com Daily Mail and Mail on Sunday newspapers.

Kathmandu , Bagmati , Nepal , United-states , Sharma-corona , Committee-secretariat , Committee-nepal , Monday-parliament , Nepal-communist , Nepal-land , World-poudel , Committee-ministry

लठिबज्र लगानी बोर्ड : सीईओ भट्ट भन्छन्- हामीले बानी सुधार्नुपर्छ

लठिबज्र लगानी बोर्ड : सीईओ भट्ट भन्छन्- हामीले बानी सुधार्नुपर्छ
onlinekhabar.com - get the latest breaking news, showbiz & celebrity photos, sport news & rumours, viral videos and top stories from onlinekhabar.com Daily Mail and Mail on Sunday newspapers.

Kuala-lumpur , Malaysia , Kathmandu , Bagmati , Nepal , Bangladesh , United-states , United-kingdom , China , Dhanusha , Nepal-general , Mahottari