चितवन मेडिकल कलेजमा मुटुको सर्जरी पुनः शुरु
सुवास पण्डित २०७८ साउन १० गते ९:४४ मा प्रकाशित प्रतिक्रिया १० साउन, चितवन । चितवनको चितवन मेडिकल कलेजमा विगत पाँच वर्षदेखि रोकिएको कार्डियो थोरासिस् भास्कुलर सर्जरी पुनः शुरु भएको छ । प्रा.डा. भगवान कोइरालाको टिमले यसअघि कलेजà¤...
Source: onlinekhabar.com